लेख विवरण

एनपिएलः विराटनगरलाई सफलता, काठमाडौंले पहिलो विकेट गुमायो

एनपिएलः विराटनगरलाई सफलता, काठमाडौंले पहिलो विकेट गुमायो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच जारी खेलमा काठमाडौंले शुन्य रनमा पहिलो विकेट गुमाएको छ।

काठमाडौंका ओपनर आकाश त्रिपाठी खाता न खोली आउट भएका छन्। उनलाई विराटनगरका बलर मार्चेन्ट डे लाङ्गेले सन्दीप लामिछानेको हातबाट क्याच गराए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.