एनपीएल : लुम्बिनीले पहिलो विकेट गुमायो, जोरा १ रनमा आउट
काठमाडौं। नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत टियु क्रिकेट मैदानमा जारी कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनीले पहिलो विकेट गुमाएको छ ।
टस हारेर ब्याटिङ गरिरहेको लुम्बिनीका ओपनर सन्दीप जोरा १ रन बनाएर आउट भएका छन् । उनलाई कर्णालीका नन्दन यादवले विलियम बोसिस्टोको हातमा क्याच गराए ।
यो सँगै लुम्बिनीले १ रनमा पहिलो विकेट गुमाएको छ।

टिप्पणी लेख्नुहोस्