लेख विवरण

नेपाली खेलाडीलाई करातेमा ६ स्वर्ण

नेपाली खेलाडीलाई करातेमा ६ स्वर्ण

काठमाडौं, मंसिर ९ गते । नेपाली खेलाडीले नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ६ स्वर्ण पदक जितेका छन् ।

मन्जु श्रेष्ठले काता र कुमुतेमा स्वर्ण जितिन् ।

भारतको गोवामा भएको प्रतियोगिताको अन्य स्वर्णधारीमा आश्था श्रेष्ठ, विवेक गुरुङ, हनिश लामा र सायाङ लामा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.