लेख विवरण

चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्टिूय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो ।

चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गतको आज ९बुधबार०को खेलमा विराटनगर किङ्सको हार भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६।५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.