लेख विवरण

न्युजिल्यान्डमा नेपाललाई ४ स्वर्ण

न्युजिल्यान्डमा नेपाललाई ४ स्वर्ण

काठमाडौं, मंसिर १२ गते ।

न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ ।

विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.