लेख विवरण

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी

काठमाडौं, मंसिर २१ गते । भंगालथित आयोजक भ्याली पब्लिक स्कुलमा १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल जारी छ । जुनियर ब्वाइजम भ्याली पब्लिकले २२–१५ राजन मेमोरियललाई २२–२१, सेबले जेबी स्कुललाई ओडिसीले तेजस्वीलाई २१–१६, इबीएले् किङडमलाई २२–१६ र एन्जल्स हार्टस्ले भद्रकालीलाई ३६–२६ र, भ्याली पब्किले डा. इङममोरियललनई २२–१० ले पराजित गरे ।

सिनियर ब्वाइजमा किङडमले पारामाउन्टलाई ५६–४० ले हरायो । सिनियर गल्र्समा न्युटनले सेबलाई २२–१२, वेद्यासले टीआईएलाई १८–१७ तथा बागमतीलले मनजरीलाई ४५–४० ले पाखा लगायो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.