नवौं टोप्स अन्तर विद्यालय फुटसल प्रतियोगिता सुरु
काठमाडौं, मंसिर २१ गते । टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तर विद्यालय फुटसल प्रतियोगिता आइतबारदेखि हेभेन एकेडेमीमा सुरु भएको छ ।
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा २६ का अध्यक्ष खेमराम तविारीको टोप्सका अध्ष्क्ष भतरमणि पोखरेलले एक कार्यक्रम संयुक्त उद्घाटन । सिनियर र जुनियर ब्वाइजमा मिान १४–१४ सहभागिका इसीए इन्चार्ज थिरबहदुर बस्नेतले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्