टोप्स फुटसुलमा क्वाटरफाइनल समीकरण पूरा
काठमाडौं। टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा जारी नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइजको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
क्वाटरफाइनल स्वेता सदन र वेद्व्यास, निम्बल र संस्कृति, ह्वाइट हेभेन र ल्यान्डमार्क एकेडेमी तथा किन्डर गार्टेन र नवोदितबीच हुनेछ ।

टिप्पणी लेख्नुहोस्