लेख विवरण

पावरलिफ्टिङका खेलाडीहरु सम्मानित

पावरलिफ्टिङका खेलाडीहरु सम्मानित

काठमाडौं, मंसिर २४ गते ।
हालै श्रीलंकाको कोलम्वोमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमका वीच नगदसहित सम्मान गर्नु भएको छ ।

यही मंसिर १२ गते देखि १४ गते सम्म भएको प्रतियोगितामा नेपाली टिमले २६ स्वर्ण १० रजत र ५ कास्य पदक जित्तै टिम च्याम्पियन बनेको थियो । कार्यक्रम संघका अध्यक्ष सुन्दर भुषालको अध्यक्षतामा भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.