इलिसकालाई स्वर्ण
काठमाडौं, पुस ७ गते । इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् ।
च्यासल तेक्वान्दो दोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन् । भारतको कोलकातामा भइरहेको प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

टिप्पणी लेख्नुहोस्