ग्लोबल टी २० खेल्न दिपेन्द्र क्यानडा प्रस्थान
काठमाडौंँ । नेपाली क्रिकेट टोलीका अलराउन्डर तथा पूर्व कप्तान दिपेन्द्र सिंह ऐरि ग्लोबल टी २० खेल्न क्यानडा प्रस्थान गरेका छन । उनी आज बिहान क्यानडा तर्फ जान लागेको समाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
ग्लोबल टि–२० लिग आगमी जुलाई २० देखी अगष्ट ६ सम्म क्यानडामा हुँदैछ । लिगमा दिपेन्द्र मोन्ट्रियल टाइगर्सबाट खेल्ने छन् ।
दिपेन्द्रको टोलीमा बङलादेशका शकिब अल हसन, वेस्टइन्डिजका आन्द्रे रसेल, शेर्फेन रदरफोर्ड र कार्लोस ब्राथवेट, अष्ट्रेलियाका क्रिस लिन, पाकिस्तानका मोहम्मद अब्बास अफ्रिदी, अफगानीस्तानका जाहिर खान जस्ता खेलाडीहरु रहेका छन् ।
थप समाचार :
एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै
कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत
किरण थप एक वर्षका लागि पञ्जाव एफसीमा अनुबन्ध
युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई २५ लाख प्रायोजन गर्यो
कराते खेलाडी यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

टिप्पणी लेख्नुहोस्