लेख विवरण

ब्राजिलका एन्जेलो गाब्रियल इंग्लिस फुटबल क्लब चेल्सीमा

ब्राजिलका एन्जेलो गाब्रियल इंग्लिस फुटबल क्लब चेल्सीमा

काठमाडौंँ । इंग्लिस फुटबल क्लब चेल्सीले सान्तोसका ब्राजिलियन किशोर एन्जेलो गाब्रियललाई अनुबन्ध गरेको छ । उनी १५ वर्ष ३०८ दिनमा सिनियर डेब्यू गर्ने ब्राजिलको इतिहासमा सबैभन्दा कान्छो खेलाडी हुन्।

१८ वर्षीय एन्जेलो सान्तोस क्लबका लागि १२९ पटक पहिलो टोलीको हिस्सा भइसकेका छन्। यद्यपि, गेब्रियलको शुल्क र उनको सम्झौताको अवधि भने तय भइसकेको छैन, तर रिपोर्टका अनुसार उनलाई १७ मिलियन डलरमा इङ्लिस क्लबमा समावेश गरिएको छ ।

 

थप समाचार :

इन्टर मियामीमा मेस्सीलाई भव्य स्वागत

पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन

नेपाल भारतसँग ९ विकेटले पराजित

भारतविरुद्ध रोहितले बनाए अर्धसतक

राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.