लेख विवरण

खेलमैदान कम भएकाले खेलकुद क्षेत्रमा सोचे जस्तो विकास हुन सकेन : मन्त्री लिम्बू

खेलमैदान कम भएकाले खेलकुद क्षेत्रमा सोचे जस्तो विकास हुन सकेन : मन्त्री लिम्बू

सुन्दरहरैँचा । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताएका छन् ।

सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११औंँ अधिवेशन तथा साधारणसभामा उनले खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्ने बताउँदै युवालाई राष्ट्रियस्तरमा पु¥याएर दक्ष जनशक्ति उत्पादन गरी विकासको मार्गमा लान आवश्यक रहेको उल्लेख गरे ।

 

थप समाचार :

स्की सङ्घमा श्रेष्ठकै निरन्तरता

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशलाई हरायो

डेभिड बेकह्यामको क्लब मियामीमा अनुबन्धित भए मेस्सी

एनआरएस स्पोर्टस फाउन्डेसनद्धारा धावकहरुका लागि प्रशिक्षण सन्चालन

राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा बर्खास्त

टिप्पणी लेख्नुहोस्

Please Login to comment.