Article detail

वादोरियो करातेमा केसीकै निरन्तरता

वादोरियो करातेमा केसीकै निरन्तरता

काठमाडौंँ । नेपाल वादोरियो कराते डो संघको तेश्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार सर्वसम्मत चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ, उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, दिपेन्द्र विष्ट, सरितादेवी शर्मा र यादवलाल श्रेष्ठ, महासचिव प्रतिक्षा श्रेष्ठ, सचिवमा श्यामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा पुरुषोत्तम पोखरेल रहेका छन् ।

सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, सुजन नेपाल, निश्चल हिराचन, विनोद कार्की, लक्ष्मी रिजाल शर्मा र ऋष्मा पोखरेल सदस्यमा चयन भए । साधारण सभाको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे ।

 

थप समाचार :

सन् २०२७ को विश्वकप पछि एकदिवसीय खेल घटाउन सुझाव

नेपाल सम्मिलित एसिया कपमा भारतले बलियो टोली पठाउने

टोटनह्यामले सोलोमनलाई पाँच वर्षको सम्झौतामा अनुबन्ध गर्यो

एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा राजीव विक्रम शाह निर्वाचित

अमेरिकामा मेजर लिग क्रिकेट आयोजना हुँदै

विश्व नम्बर २ जोकोभिच १२ औं पटक विम्बल्डनको सेमिफाइनलमा

Write A Comment

Please Login to comment.