युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गर्ने
काठमाडौंँ । आगामी सेप्टेम्बर(अक्टोबरमा चीनमा हुने १९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभरले प्रायोजन गर्ने भएको छ ।
यसका लागि अखिल नेपाल फुटबल संघले मंगलबार (आज) दिउँसो युनिलियभरसँग सम्झौता गर्दैछ ।
सम्झौता कार्यक्रम दिउँसो १ बजे सोल्टी होटलमा हुने एन्फाले जनाएको छ ।
थप समाचार :
राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ
ब्राजिलका एन्जेलो गाब्रियल इंग्लिस फुटबल क्लब चेल्सीमा
इन्टर मियामीमा मेस्सीलाई भव्य स्वागत
पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन
नेपाल भारतसँग ९ विकेटले पराजित
Write A Comment