लेख विवरण

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रा भण्डारीको बिदाइ

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रा भण्डारीको बिदाइ

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् ।

इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट १ मा इजरायल जान लागेकी उनलाई बुधबार बिदाइ गरिएको हो । 

सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री लिम्बू, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले बिदाइ गरेका हुन् ।

 

थप समाचार :

युरोपेली फुटबल क्लबबाट खेल्न जान लागेकी भण्डारीलाई मन्त्री लिम्बूको बधाई

एसीसी इमर्जिङ एसिया कपमा नेपालको पहिलो जित, युएईलाई ३ विकेटले हरायो

एसीसी इमर्जिङ एसिया कप : अर्जुन शुन्य रनमा आउट

एसीसी इमर्जिङ एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य

मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)

एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.