लेख विवरण

यी क्रिकेट खेलाडीले फेरि पाए प्रेममा धोका दिए, दोस्रो प्रेमिकाले पनि गरिन ब्रेकअप !

यी क्रिकेट खेलाडीले फेरि पाए प्रेममा धोका दिए, दोस्रो प्रेमिकाले पनि गरिन ब्रेकअप !

काठमाडौंँ । भारतीय टोलीका विस्फोटक ब्याट्सम्यान पृथ्वी शा प्रायः आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहने गर्दछन् । हाल उनी राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । यसैबीच पृथ्वी शासँग जोडिएको एउटा खबर बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार पृथ्वी शा र उनकी प्रेमिका निधि तापडियाबीच ब्रेकअप भएको छ ।

पृथ्वी शा र निधि तापडिया एकअर्कालाई डेट गरिरहेका थिए । तर अहिले उनीहरुको ब्रेकअपको खबर बाहिर आएको छ । पछिल्लो केही समयदेखि पृथ्वी शा र निधि तापडियाले एकअर्कासँगको तस्बिरहरु समाजिक संजालमा सेयर गर्दै आएका थिए, त्यसपछि उनीहरुको सम्बन्धको बारेमा खबर बाहिर आएको थियो ।

निधि तापडिया मोडल तथा अभिनेत्री हुन् । उनका तस्बिरहरू सामाजिक सञ्जालमा प्रायः हेडलाइनमा हुन्छन्। निधि तापडियाका इन्स्टाग्राममा १ सय २१ हजार फलोअर्स छन् । उनी महाराष्ट्रको नासिक जिल्लाकी बासिन्दा हुन् ।

पृथ्वी शा नयाँ वर्षको अवसरमा पार्टी गर्न पब गएका थिए । यस पार्टीमा उनीसँगै निधि तापडिया पनि देखिएकी थिइन् । यी दुईका धेरै तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । त्यस्तै, आईपीएल २०२३ मा पनि निधि तापडियाले पृथ्वीलाई मैदानमा सपोर्ट गरेको देखियो ।

यसअघि पृथ्वी शाले अभिनेत्री प्राची सिंहसँग डेट गरिरहेको बताइएको छ । सन् २०२० मा पनि यी दुईबीच अफेयरको खबर आएको थियो । सामाजिक सञ्जालका गतिविधिबाट उनीहरुको निकटता अनुमान गर्न सकिन्छ तर अहिले दुवैले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेका छन् ।

थप समाचार :

एशिया कपको मस्यौदा तालिका सबै टोलीलाई पठाइयो, चाँडै मिती सार्वजनिक हुने

शीर्ष वरीयताका अल्कारेज विम्बल्डनको प्रि-क्वार्टरफाइनलमा

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी

क्रिकेट खेलाडीहरुलाई एसपीएको सम्मान

टिप्पणी लेख्नुहोस्

Please Login to comment.