तेक्वान्दो प्रशिक्षक दक्षिण कोरिया जाँदै
काठमाडौंँ । इन्टरनेसनल मास्टर्स इन्स्ट्रक्टर कोर्स तथा पुम/डान एक्जामिनर कोर्समा सहभागी हुने ४ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।
जुलाई ७ देखि १४ तारिखसम्म हुने कोर्समा मोहन विश्वकर्मा, हरिहर पाण्डे, मिन न्यौपाने र पुष्पराज जोशीले सहभागिता जनाउने छन् । चारै पुम/डान एक्जामिनर कोर्समा सहभागी हुने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
थप समाचार :
एशिया कपको मस्यौदा तालिका सबै टोलीलाई पठाइयो, चाँडै मिती सार्वजनिक हुने
शीर्ष वरीयताका अल्कारेज विम्बल्डनको प्रि-क्वार्टरफाइनलमा
मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी
क्रिकेट खेलाडीहरुलाई एसपीएको सम्मान

टिप्पणी लेख्नुहोस्