लेख विवरण

प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई

प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई

काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ ।

पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो । 

तेस्रो सेट एपीएफले अग्रता लिए  पनि जोगाउन नसक्दा २५-२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो । पुरुषतर्फको फाइनल ३ बजे सुरु हुनेछ ।

 

थप समाचार :

टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग

श्रृजनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग

नेपाल सम्मिलित एसियाडका लागि भारतीय क्रिकेट टोली घोषणा

भेन्ड्रोसोभा पहिलोपटक विम्वल्डनको फाइनलमा

एन्फाले यु–१६ राष्ट्रिय टोली निर्माणका लागि खुला छनौट गर्दै

उदयपुरमा झरी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु

टिप्पणी लेख्नुहोस्

Please Login to comment.