Article detail

ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान

ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान

काठमाडौंँ । ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान गरेका छन । उनी आज दिउसो क्यानडा जान लागेको समाजिक संजाल फेसबुक मार्फत जनाएका छन् ।

ग्लोबल टि–२० लिग आगमी जुलाई २० देखी अगष्ट ६ सम्म क्यानडामा हुँदैछ । लिगमा सन्दीप द सर्रे जगुआर बाट खेल्ने छन् । सन्दीपलाई द सर्रे जगुआरले एसोसिएट मार्कि प्लेयरको रुपमा टोलीमा लिएको हो ।

सन्दीपको टोलीमा इङल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखार अहमद र मोहम्मद हरिस, बङलादेशका लिटोन कुमार दास, अफगानीस्तानका करिम जनात, अष्ट्रेलियाका जेसन बेहरेन्डोर्फ जस्ता खेलाडीहरु रहेका छन ।

 

थप समाचार :

केभिन सिन्क्लेयर पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गर्ने

राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

ब्राजिलका एन्जेलो गाब्रियल इंग्लिस फुटबल क्लब चेल्सीमा

इन्टर मियामीमा मेस्सीलाई भव्य स्वागत

पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन

 

Write A Comment

Please Login to comment.